National life

उद्योगपति श्रवणकुमार अग्रवालको निधन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ साउन २०८१, मङ्गलबार
595Shares
उद्योगपति श्रवणकुमार अग्रवालको निधन
ncell

काठमाडौँ। संविधानसभा सदस्य तथा उद्योगपति श्रवणकुमार अग्रवालको निधन भएको छ।

मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका अग्रवाल ७७ वर्षको उमेरमा गएराति निधन भएको हो । उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् ।

अग्रवालले आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालन गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?