National life

ऋण लिएर घ्यू खाने प्रवृति रोकिनु पर्छः चेम्बर अध्यक्ष मल्ल

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ जेठ २०८०, सोमबार
723Shares
ऋण लिएर घ्यू खाने प्रवृति रोकिनु पर्छः चेम्बर अध्यक्ष मल्ल
ncell

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले ऋण लिएर घ्यू खाने प्रवृति रोकिनु पर्ने बताएका छन्।

उनले सोमबार काठमाडौंमा आयोजित इकोनोमिक मिडिया सोसाइटि नेपाल (इमसन) ले आयोजना गरेको कार्यक्रमा बोल्दै उनले सरकारले हरेक वर्ष देशलाई ऋणको भार थप्दै गएको बताएका छन्। ʻसरकारमा जोसुकै भएपनि जनताले रगत पसिना बगाएर तिरेको कर कनिका छरे छै छर्न हुन्न। यसको सहि सदुपयोग गर्न आवश्यक छ।ʼ उनी भन्छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नीजिक्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको बजेटमा आएको कुरा कार्यन्वयको पक्ष फिलतो रहेको मल्ल बताउँछन। उनी भन्छन,ʻसरकारले बजेटमा ल्याएको कुरा कार्यन्वयनको पक्ष फितलो छ। कार्यन्वयनको पाटो राम्रा बनाउन आवश्यक छ।ʼ

सरकारले ल्याएको आर्थिक बृद्धिको लक्ष पुरा नहुँने उनको बुझाई छ। उनी भन्छन्, ʻसरकारले चालु आवको बजेटमा ६ प्रतिशत आर्थिक बृद्धिको लक्ष राखेको छ। यो विगतमा ८ प्रतिशत आर्थिक बृद्धिको लक्ष राखेर २ प्रतिशत आर्थिक बृद्धिदर भएको थियो । आगामी आर्थिक वर्षमा झन तल झर्ने हो की?भन्ने संखा पनि छ।ʼ

उनले सरकारले ल्याएको बजेटमा केहि विकृतिहरु पनि देखिएको उनी बताउँछन्। सरकारले बजेटमा बिभिन्न कोष सञ्चालनमा ल्याउने योजना ल्याएको छ। यो अहिलेको अवस्थामा सानर्दभिक छैन। यसकारण यस्तो कोष सञ्चालन ल्याउनु भनेको बिकृति हो।ʼ उनी भन्छन्।

यो समाचार शेयर गर्नुहोस्
723SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?