काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) ले ९३ जना केन्द्रीय सदस्य चयन गरेको छ । साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षलाई समावेश गरेर केन्द्रीय समिति घोषणा गरिएको हो ।
एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट उनीहरु केन्द्रीय समितिमा सर्वसम्मत मनोनित भएका हुन् । गत असार १६ गतेदेखि सुरु भएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवमात्रै चयन गरेको छ ।
माधवकुमार नेपाल–अध्यक्ष
राजेन्द्रप्रसाद पाण्डे
प्रमेश हमाल
घनेन्द्र बस्नेत
केशवलाल श्रेष्ठ
धर्मनाथप्रसाद साह
जयन्ती राई
प्रकाश ज्वाला
डा।गंगालाल तुलाधर
डा.विजयकुमार पौडेल
जगन्नाथ खतिवडा
रामचन्द्र भा
नागेन्द्र चौधरी
गरिमा शाह
राजेन्द्र राई
रामकुमारी झाँक्री
जीवनराम श्रेष्ठ
हरि पराजुली
आलोक रायमाझी
उर्वादत्त पन्त
कल्याणी खड्का
तुलबहादुर गुरुङ
देव सिंह महता
बलराम बास्कोटा
रत्नेश्वर गोइत
रामचन्द्र यादव
लक्ष्मण पौडेल
विरोध खतिवडा
विश्वनाथ प्याकुरेल
गोपालप्रसाद बराल
चन्द्रबहादुर शाही
रामकुमार ज्ञवाली


































