National life

बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री ज्वालालाई फिर्ता ल्याउने तयारीमा नेकपा एस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ फागुन २०८०, सोमबार
708Shares
बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री ज्वालालाई फिर्ता ल्याउने तयारीमा नेकपा एस
ncell

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटनामा दोषी ठहरिएका भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने भएको छ ।

जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले मन्त्री ज्वालालाई फिर्ता बोलाउने विषयमा आन्तरिक छलफल गरेको हो।

पार्टीको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल भए पनि आयोगको रिपोर्ट हेरेर निर्णय गरिने पार्टीले जानकारी दिएका छन् । जाँचबुझ आयोगले मन्त्री ज्वालासहित ३ जनालाई दोषी ठहर गरेपछि उनलाई राजीनामा गराउन पार्टीमा केही नेताहरूले सुझाव दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?