National life

एयर इन्डियाको काठमाडौं दिल्ली उडानको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमै अड्कियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
559Shares
एयर इन्डियाको काठमाडौं दिल्ली उडानको विमान त्रिभुवन विमानस्थलको धावनमार्गमै अड्कियो
ncell

काठमाडौं । एयर इन्डियाको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ । एयर इन्डियाको काठमाडौं दिल्ली उडानको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको हाे ।

स्रोतका अनुसार उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको हो । एयर इन्डियाको जहाज धावनमार्गमा अड्किँदा करिब ५७ मिनेट त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ह्विल लक भएको जहाजलाई तानेर पार्किङतर्फ ल्याई धावनमार्ग खुला गरि अपरान्ह पाँच बजेदेखि उडान अवतरण सुरु भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?