National life

झापा जिल्ला कारागारमा कैदीबन्दीबीच झडपपछि आगलागी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
693Shares
झापा जिल्ला कारागारमा कैदीबन्दीबीच झडपपछि आगलागी
ncell

विराटनगर । झापा कारागार भित्र कैदीको सरुवाको विषयमा झडप भएको छ । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको हो ।

झडपकै क्रममा कारागार भित्र आगलागी पनि भएको छ । कैदीबन्दीले नै आगो लगाएको प्रहरी स्रोतको दाबी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आगो नियन्त्रणमा लिनका लागि दमकलसहित नेपाल प्रहरी सशस्त्र प्रहरीको टोली खटिएको घटनास्थलमा रहेका एक सुरक्षाकर्मीले बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
693SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?