National life

नेपालकै ठूलो प्लाइउड उद्योगमा आगलागी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
648Shares
नेपालकै ठूलो प्लाइउड उद्योगमा आगलागी
ncell

विराटनगर । झापाको मेचीनगर नगरपालिकामा रहेको नेपालकै ठूलो प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ ।

मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा प्लाइउड उद्योगमा बिहानदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आगलागीको कारण खुलेको छैन ।

 

 

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?