National life

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा, वैशाख २६ सम्म आवेदन बुझाउनु पर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
707Shares
नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर बिक्रीमा, वैशाख २६ सम्म आवेदन बुझाउनु पर्ने
ncell

काठमाडौँ । विशाल ग्रुप लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले ११ लाख कित्ता सेयर प्रति कित्ता न्यूनतम मूल्य २८० रुपैयाँ तोकी बिक्रीका लागि खुला गरेको हो ।

संस्थापक सेयरमा ९आज० वैशाख १८ गतेबाट यही महिना २६ गतेसम्म बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली काठमाडौँमा पुग्ने गरी आवेदन दिन सकिने छ ।

शेयर खरिदको लागि न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको हुँदा उक्त मूल्य भन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन स्वतः रद्द हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर कित्ता सङ्ख्या, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नु पर्ने छ।

शेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम २ लाख कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
707SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?