National life

नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सचिवमा सुशीलदेव सुवेदी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
434Shares
नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सचिवमा सुशीलदेव सुवेदी
ncell

काठमाण्डौ। सुशीलदेव सुवेदीलाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सचिवको जिम्मेवारीमा नियुक्त गरिएको छ ।

प्राधिकरणका प्रवक्ता सुवेदीले असार १ गतेदेखि नै प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सम्हालेका छन् ।

प्राधिकरणले सुवेदीलाई २०८१ असार १ देखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको संचालक समितिको सचिवको जिम्मेवारी तोकिएको हो।

प्राधिकरणले गत जेठ १६ गतेदेखि निर्देशक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी दिएको थियो।

Royal Enfield
nic asia capital
सुवेदी २०७६ सालमा प्राधिकरणको निर्देशकमा बढुवा भएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
434SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?