National life

नेप्सेमा ग्लोबल आइएमई बैंक र एक लघुवित्तको बोनस सेयर सूचीकृत, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ फागुन २०८१, आइतबार
538Shares
नेप्सेमा ग्लोबल आइएमई बैंक र एक लघुवित्तको बोनस सेयर सूचीकृत, कुनको कति ?
ncell

काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ।

ग्लोबल आइएमईको १ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता सेयर सूचीकृत भएको हो। बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ५.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, छिमेक लघुवित्तको पनि २३ लाख ८१ हजार ७३७.६८ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ। कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त बोनस सेयर सम्बन्धित सेयर धनीहरूको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?