National life

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०३ पुस २०८२, बिहिबार
798Shares
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा
ncell

काठमाडाैँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ। पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीका सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६५७८९४७४ प्रतिशत नगद लाभांशबाट समायोजन गरिने कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
798SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?