National life

भवन निर्माण गर्दा सडकमा निर्माण सामग्री राख्न महानगरको स्वीकृति चाहिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ असार २०८०, सोमबार
475Shares
भवन निर्माण गर्दा सडकमा निर्माण सामग्री राख्न महानगरको स्वीकृति चाहिने
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र भवन निर्माण गर्दा सडकमा निर्माण सामग्री राख्न महानगरपालिको स्वीकृति चाहिने प्रावधान ल्याएको छ । आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले यस्तो प्रावधान ल्याएको हो ।

महानगरपालिका भित्र भवन निर्माण गर्दा विकल्प नभएमा महानगरपालिको स्वीकृतिमा सडकमा निर्माण सामग्री राख्न पाइने भएको हो ।

भवन निर्माण गर्दा सार्वजनिक आवागमनमा बाधा नपर्ने गरी निर्माण सामग्रीको व्यवस्थापन गर्नुपर्ने महानगरपालिकाले बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निर्माण सामाग्री व्यवस्थापन गर्न अन्य विकल्प नभएमा भवनको भुँई तल्लासम्म निर्माण गर्न आवश्यक पर्ने निर्माण सामग्री सार्वजनिक आवागमनमा असर नगर्ने गरी राख्नका लागि सम्वन्धित वडा कार्यालयवाट अग्रीम लिखित स्वीकृति लिनुपर्ने छ ।

 

यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?