National life

मनकामना केबलकारको मासिक यात्रु संख्या २५ वर्षकै सबैभन्दा बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
697Shares
मनकामना केबलकारको मासिक यात्रु संख्या २५ वर्षकै सबैभन्दा बढी
ncell

काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ। आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन्।

यस वर्षको जेठमहिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ । यस अघि आर्थिक वर्ष २०७५/७६ मा ज्येष्ठ महीनामा नै १,३५,२७२ को मासिक रेकर्ड थियो जून यस आर्थिक वर्षको जेठ महिनामै तोडÞिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसरी यस आ।ब को ज्येष्ठ महीनाको औसत प्रति दिन यात्री ४७०० पुगेको छ ।

यस्तै भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल २,६९,७६०९ २६.४१५० भारतीय हरुले मनकामना भ्रमण गरेको जनाइएको छ ।पहिलो नंबरमा ७,०५,५९३ ९६९.०८५० सहित नेपाली यात्री रहेका छन। यस वर्ष भने औसत प्रति दिन यात्री ४७०० पुगेको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?