National life

मागभन्दा दोब्बर आवेदन परेको समता घरेलुको एफपीओ शुक्रवार बाँडफाँट हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ कात्तिक २०८१, बुधबार
579Shares
मागभन्दा दोब्बर आवेदन परेको समता घरेलुको एफपीओ शुक्रवार बाँडफाँट हुने
ncell

काठमाडौँ । समता घरेलु लघुवित्तको एफपीओ कात्तिक ३० गते शुक्रवार  बाँडफाँट हुने भएको छ। शुक्रवार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर नक्साल,काठमाडौँमा उक्त एफपीओ बाँडफाँट गर्ने तयारी भएको छ ।

मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको यस समता घरेलुको एफपीओको आवेदन परको मध्यमा दब्बलको संख्यामा हात खालि हुने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसर्थ गोला प्रथाबाट एफपीओ बाँडफाँट हुनेछ।

यसमा १४ लाख ४२ हजार ४२० जनाले कुल २ करोड १३ लाख ८ हजार ५७० कित्ताको लागि आवेदन दिएका छन्। जसमा ३५ हजार ९० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ७ हजार ३३० जनाको भने हात खाली हुनेछ ।

लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४।२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?