National life

मेयर बालेन शाहलाई पुत्रीलाभ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
538Shares
मेयर बालेन शाहलाई पुत्रीलाभ
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।

बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो । विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना पहिलो चोटि बुवा-आमा बनेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?