National life

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, खरिद इच्छुकले कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ चैत २०८१, बिहिबार
657Shares
यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, खरिद इच्छुकले कहाँ दिने आवेदन ?
ncell

काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्सले सर्वसाधरणका लागि संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

कम्पनीको २ लाख ५६ हजार ३१० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले १ लाख ४९ हजार ११६ कित्ता प्रतिशेयर १८० रुपैयाँमा, ८२ हजार ५९२ कित्ता प्रतिशेयर १६३.९० रुपैयाँमा र २४ हजार ६०२ कित्ता प्रतिशेयर १६३.५० रुपैयाँमा बिक्रीमा ल्याएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आगामी १५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई सुन्धाराको सिटिसि मलस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
657SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?