National life

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० असार २०८१, बिहिबार
555Shares
राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा
ncell

काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६० रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०६७र६८ देखि आर्थिक वर्ष २०६९र७० सम्मको इनफोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट गत माघ १७ गते स्वीकृत भएको छ ।

सोहि अनुसार कम्पनीले सञ्चालनमा ल्याएकोे मुनाफामा सरिक हुनेगरी (बोनस दिने गरी)जारी गरेको सबै किसिमका बीमालेखमा आव २०८१र८२ का लागि नयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?