National life
cg eloctronics

राष्ट्रिय वाणिज्य बैंकद्धारा कर्मचारी माग , शैक्षिक योग्यता र कार्यानुभव कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ साउन २०८१, बिहिबार
800Shares
राष्ट्रिय वाणिज्य बैंकद्धारा कर्मचारी माग , शैक्षिक योग्यता र  कार्यानुभव कति ?
muktinatha bikash bank

काठमाडौँ। करार सेवाको पदपूर्तिका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दरखास्त आह्वान गरेको छ। बैंकले ग्रिन इनर्जी फाइनान्स एक्सपर्ट पदका लागि १ जना कर्मचारी माग गरेको हो।

बैंकले जीआइजेटसँगको सहकार्यमा सञ्चालित ‘रिनियुबेल इनर्जी एण्ड इनर्जी इफिसियन्सी प्रोग्राम कार्यान्वयनका लागि करार सेवा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त पदमा इच्छुक आवेदकको न्यूनतम शैक्षिक योग्यता ऊर्जा सम्बन्धी विषयमा इन्जिनियरिङ, व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर गरेको हुनुपर्ने जनाएको छ। यसका साथै ३ वर्षको कार्यानुभव र कम्तीमा ऊर्जा क्षेत्रमा २ वर्ष काम गरेको हुनुपर्नेछ उल्लेख गरेको छ ।

स्नातक मात्रै गरेका आवेदकको हकमा भने ७ वर्षको कार्यानुभव र कम्तीमा ऊर्जा क्षेत्रमा ५ वर्ष काम गरेको हुनुपर्ने बैंकले जनाएको छ । अन्तर्वार्तामार्फत योग्य आवेदक छनौट गरिनेछ । यो पदका लागि साउन २ गतेदेखि आवेदन दिन सकिनेछ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
800SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?