National life

रेशम चौधरीलाई अध्यक्षको मान्यता दिन ऐन बमोजिम मिलेन: निर्वाचन आयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ फागुन २०८०, बिहिबार
557Shares
रेशम चौधरीलाई अध्यक्षको मान्यता दिन ऐन बमोजिम मिलेन: निर्वाचन आयोग
ncell

काठमाडौँ। निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ ।

केहि समय अगाडि सकिएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनले चौधरीलाई अध्यक्ष पदमा चयन गरेको थियो।चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्नका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

चौधरीले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आयोगले राजनीति दलसम्बन्धी ऐन बमोजिम नमिलेको कारण अस्वीकार गरेको जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
557SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?