National life

लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको बोनस सेयरमा मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
730Shares
लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको बोनस सेयरमा मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको बोनस सेयरमा मूल्य समायोजना भएको छ । यी कम्पनीहरुको सोमबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

नेप्सेका अनुसार लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ २१३.६४ रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमबारको अन्तिम कारोबार मूल्य २३५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

त्यसैगरी, कालिञ्चोक दर्शनको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा भाउ ८६०.९५ रुपैयाँमा कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ९०४ रुपैयाँ थियो । समायोजित मूल्यलाई आधार मानेर आज मंगलबार कारोबार खुला हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
730SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?