National life
cg eloctronics

ललिता निवास प्रकरणका आरोपित मीनबहादुर सहित ४ जनालाई हिरासतमा राख्न अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
1KShares
ललिता निवास प्रकरणका आरोपित मीनबहादुर सहित ४ जनालाई हिरासतमा राख्न अनुमति
muktinatha bikash bank

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपितहरुलाई अदालतले हिरासतमा राख्न अनुमति दिएको छ । सो प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित चार जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा ब्यूरोले मंगलबार सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये तीन जनालाई कागज गराएर रिहा गरेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?