National life

ललिता निवास प्रकरण : १७ जनालाई पक्राउ नगर्नु भन्ने आदेशविरुद्ध प्रहरीको ‘भ्याकेट’ निवेदन दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ असार २०८०, मङ्गलबार
513Shares
ललिता निवास प्रकरण : १७ जनालाई पक्राउ नगर्नु भन्ने आदेशविरुद्ध प्रहरीको ‘भ्याकेट’ निवेदन दायर
ncell

काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई पक्राउ नगर्नु भन्ने सर्वोच्चको आदेशविरुद्ध प्रहरीले ‘भ्याकेट’ निवेदन दायर गरेको छ । प्रहरीले अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा ‘भ्याकेट’ निवेदन दिएको हाे ।

सीआईबीको निवेदन सोमबार सर्वोच्च अदालतले दर्ता गरेको थियो । २०७९ साउन १९ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘किर्ते मुद्दामा पक्राउ नगर्नु, नगराउनु’ भन्दै अन्तरिम आदेश दिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सर्वोच्चको अन्तरिम आदेश देखाएर १२ असारमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, अधिकृत सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रिहा भएका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?