National life

लुम्बिनी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
530Shares
लुम्बिनी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा
ncell

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएकाे छ । बैंकले संस्थापक तर्फको २ लाख ६३९ कित्ता सर्वसाधारणका लागि विक्रीमा ल्याएको हाे ।

बैंकले विद्यमान संस्थापक शेयरधनीहरूमा पहिलो चरणमा शेयर विक्री खुला गरेको थियो । सो समयमा वितरण हुन नसकेपछि सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुल कित्ता शेयरमध्ये विल बहादुर गुरुङको नाममा रहेको १ लाख ४६ हजार ७४८ कित्ता र विन्दु कुमार थापाको नाममा रहेको ५३ हजार ८९१ कित्ता रहेको छ ।

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?