National life

विजय लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२० कात्तिक २०८२, बिहिबार
1.3kShares
विजय लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?
ncell

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूका लागि स्थायी रूपमा कर्मचारी माग गरेको छ।

कम्पनीले एकजना वरिष्ठ अधिकृत (विभागीय प्रमुख) आठौं तह र अधिकृत सातौं तहको पदमा विभागीय प्रमुख, अनुगमन, तालिम, मानव संशाधन र वित्तमा एक–एक जना गरी कुल ६ जनाका लागि आवेदन माग गरेको हो ।

तोकिएको योग्यता भएको इच्छुक व्यक्तिहरुले अनलाइन मार्फत आगामी १५ दिनभित्र आवेदन दिनु पर्नेछ। कम्पनीका अनुसार परीक्षा प्रस्तुतिकरण र अन्तर्वार्ता गरी दुई किसिमको हुने, परीक्षणकाल कम्तीमा ६ महीनाको हुने र तलब सुविधा संस्थाको नियमानुसार हुने जानकारी नदिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस लघुवित्त कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको छ। कम्पनीले केन्द्रीय कार्यालय लागि कर्मचारी माग गरेको हो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?