National life

सर्वसाधारणलाई आइपिओ निष्कासनका लागि रिलायन्स स्पिनिङ मिल्सले पायो स्वीकृत  

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ असार २०८१, बिहिबार
823Shares
सर्वसाधारणलाई आइपिओ निष्कासनका लागि रिलायन्स स्पिनिङ मिल्सले पायो स्वीकृत  
ncell

काठमाण्डौ । आईपीओ निष्कासनका लागि रिलायन्स स्पिनिङ मिल्सले स्वीकृत पाएको छ।

कम्पनीले बुक बिल्डिङ प्रक्रियामा रहेको कम्पनीलाई बोर्डले ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो।

कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले हआउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँबराबरको आईपीओ निष्कासका लागि बोर्डबाट अनुमति पाएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले संस्थागत लगानीकर्तालाई भने सेयर बाडँफाँड गरिसकेको छ।

यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो। कटअफ मूल्यमा अब १० प्रतिशत घटाएर ८२०.८० रुपैयाँ प्रतिकित्तामा सर्वसाधारणलाई आईपीओ निष्कासन गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
823SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?