National life

सानिमा जिआईसी इन्स्योरेन्सको सभा सम्पन्न, लाभांश वितरण प्रस्ताव पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ चैत २०८१, बिहिबार
714Shares
सानिमा जिआईसी इन्स्योरेन्सको सभा सम्पन्न, लाभांश वितरण प्रस्ताव पारित
ncell

काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कुनाल कयालको अध्यक्षतामा सम्पन्न भएको सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्ताव पारित गरेको छ ।

साथै, सभाका अध्यक्ष कुनाल कयालले सभालाई सम्बोधन गर्दै उपस्थित सम्पूर्ण शेयरधनीहरुले राखेर कुराको जवाफ दिदै आउँदो सभा समयमै सम्पन्न गर्ने र कम्पनीको व्यवसाय बृद्धिको लागि व्यवस्थापक तथा सम्पूर्ण सञ्चालक कटिबद्ध भएर लागेकोे बताएका छन् ।

त्यसैगरी गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले टुङ्ग्याएको छ।

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?