National life

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा संस्थाहरूलाई ठूलो रकम भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
878Shares
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा संस्थाहरूलाई ठूलो रकम भुक्तानी
ncell

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई ठूलो मात्रामा भुक्तानी गरेको छ। बोर्डका अनुसार देशभरका २१७ सेवा प्रदायक संस्थालाई कुल १ अर्बभन्दा बढी रकम उपलब्ध गराइएको हो।

बोर्डले जारी गरेको विवरणअनुसार स्वास्थ्य संस्थाहरूलाई जम्मा १ अर्ब ३ करोड २४ लाख ७७ हजार ८०२ रुपैयाँ भुक्तानी गरिएको छ। उक्त रकम सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूको बैंक खातामा सिधै पठाइएको जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिएको सेवाको आधारमा गरिएको यो भुक्तानी नियमित प्रक्रिया अनुसार सम्पन्न गरिएको बोर्डले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
878SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?