National life

हिमालयन रि इन्स्योरेन्सका ४ संचालकद्वारा राजीनामा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०८ वैशाख २०८३, मङ्गलबार
656Shares
हिमालयन रि इन्स्योरेन्सका ४ संचालकद्वारा राजीनामा
ncell

काठमाडौँ। हिमालयन रि इन्स्योरेन्सका ४ जना संचालकले राजिनामा दिएका छन् ।  कम्पनीका संचालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र शुभाष कुमार झुनझुनवालाले दिएको राजिनामा वैशाख ४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

साथै आगामी वार्षिक साधारण सभासम्मका लागि कम्पनीको संचालकमा कालिका फिन्कोर्प प्रा।लि।को तर्फबाट प्रतिनिधित्व गर्ने दिपक कुमार मिश्र र स्वतन्त्र संचालकमा आशिष चन्द्र न्यौपानेलाई नियुक्त गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
656SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?