National life

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ माघ २०८०, सोमबार
655Shares
हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल चयन
ncell

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल लाई चयन गरिएको छ । आइतबार बसेको सञ्चालक समितिको २८ औँ बैठकले अग्रवाललाई अध्यक्ष पदमा चयन गरेको हो ।

जगदम्बा होल्डिङका अध्यक्ष तथा शंकर समूहका उपाध्यक्ष रहेका अग्रवालको हिमालयन लाइफ इन्स्योरेन्समा १२.६३ प्रतिशत संस्थापक सेयर छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?