National life

उड्डयन प्राधिकरणले लगायाे सिम्रिक एयरका हेलिकप्टर उडानमा रोक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
787Shares
उड्डयन प्राधिकरणले लगायाे सिम्रिक एयरका हेलिकप्टर उडानमा रोक
ncell

काठमाडाैं । सिम्रिक एयरका हेलिकप्टरले आजदेखि उडान भर्न नपाउने भएको छ । बक्यौता रकम नतिरेका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको हो ।

सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी छ ।

बक्यौता रकम तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि उडानमा रोक लगाउनुपर्ने अवस्था आएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
787SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?