National life

प्रि–बजेटका बारेमा आज अर्थमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२७ वैशाख २०८०, बुधबार
1.6kShares
प्रि–बजेटका बारेमा आज अर्थमन्त्रीले प्रतिनिधिसभामा जवाफ दिने
ncell

काठमाडौँ । आज प्रि–बजेटका बारेमा सांसदहरूले राखेका जिज्ञासाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिँने कार्यसूची छ ।

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि–बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

प्रि–बजेटका बारेमा सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सासदहरुले उठाएका सवालको जबाफहरू भने हिजै दिइसकेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा प्रि–बजेटका बारेमा सदनमा छलफल भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?