National life

महेन्द्रनगर-कंचनपुरमा डिशहोम फ़ाईबरनेटको औपचारिक सुरुवात

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
830Shares
महेन्द्रनगर-कंचनपुरमा डिशहोम फ़ाईबरनेटको औपचारिक सुरुवात
ncell

काठमाडाैं । डिशहोमले महेन्द्रनगर-कंचनपुरमा डिशहोम फ़ाईबरनेटको औपचारिक सुरुवात गरेको छ । डिश होमले श्रावण १२ गते उक्त सोरुम उद्घाटन गरेकाे हाे ।

डिशहोमका तर्फवाट Executive Vice President रमेश सापकोटा ,Head- Revenue & Collection उज्जल न्यौपाने , Regional Sales Manager बिपेन्द्र न्यौपाने , सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरको तर्फबाट बब्लु भट्टको उपस्थितिमा साे उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

२०७८ फाल्गुन देखी डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन रोयल मल्टी प्रपोजले गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

८५० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको रोयल मल्टी प्रपोजले अव अझ बढी

ग्राहकहरूकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
830SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?