National life

रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले लिए पद तथा गोपनियताको शपथ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
592Shares
रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीले लिए पद तथा गोपनियताको शपथ
ncell

काठमाडौं । रिलायन्स फाइनान्सको अध्यक्षमा निर्वाचित भएका कुश प्रसाद मल्लीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले मल्लीलाई अध्यक्षको सपथ ग्रहण गराएका हुन् ।

मल्ली कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?