National life

रिलायन्स फाइनान्सको सिइओमा श्रेष्ठ नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० साउन २०८०, बुधबार
528Shares
रिलायन्स फाइनान्सको सिइओमा श्रेष्ठ नियुक्त
ncell

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा समाज प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन ९ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघिका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई साउन ९ गतेदेखि लागु हुने गरि आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?