National life

ललिता निवास प्रकरणका आरोपित मीनबहादुर सहित ४ जनालाई हिरासतमा राख्न अनुमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
683Shares
ललिता निवास प्रकरणका आरोपित मीनबहादुर सहित ४ जनालाई हिरासतमा राख्न अनुमति
ncell

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका आरोपितहरुलाई अदालतले हिरासतमा राख्न अनुमति दिएको छ । सो प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सहित चार जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएका हुन् ।

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा

ब्यूरोले मंगलबार सात जनालाई पक्राउ गरेको थियो ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमध्ये तीन जनालाई कागज गराएर रिहा गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
683SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?