National life

प्रभु इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
688Shares
प्रभु इन्स्योरेन्सको सञ्चालकमा मिजास भट्टचन नियुक्त
ncell

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचनलाई नियुक्त गरिएको छ । सञ्चालक भट्टचनलाई संस्थापक शेयरधनी समूह क को तर्फबाट प्रतिनिधित्व गर्नेगरी सञ्चालकमा नियुक्त गरेको हो ।

कम्पनीको साउन १७ गते साझ बसेको सञ्चालक समितिको बैंठकले उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
688SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?