National life

प्रभु इन्स्योरेन्स कम्पनीले फ्ल्याट भाडामा दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
648Shares
प्रभु इन्स्योरेन्स कम्पनीले फ्ल्याट भाडामा दिने
ncell

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले घर(फ्ल्याट) भाडामा दिने भएको छ । कम्पनीले बागमति प्रदेश काठमाडौंको तिनकुने स्थित प्रभु कम्प्लेक्स(कित्ता नं ३७) को भुइ तला करिब ४५०० वर्गफिट क्षेत्रफल रहेको फ्ल्याट ब्यापारिक तथा कार्यालय प्रयोजनका लागि भाडामा दिने भएको हो ।

ईच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको सम्पर्क नम्बरमा फोन गरी दर रेट सहितको प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?