National life

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा पुरानो नगद लाभांश बुझिलिन आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ साउन २०८०, बिहिबार
556Shares

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले पुरानो नगद लाभांश बुझिलिन आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

कम्पनीको साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले आर्थिक वर्ष २०७४/०७५ सम्मको बाँकी रहेको नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

कम्पनीले उक्त नगद लाभांश बुझिलिन बाँकी रहेका शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा सम्पर्क गर्न आग्रह गरेको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
556SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?