National life

सानिमा जिआइसी इन्स्योरेन्सको ब्रान्च मिट भव्यताका साथ सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ साउन २०८०, आइतबार
534Shares
सानिमा जिआइसी इन्स्योरेन्सको ब्रान्च मिट भव्यताका साथ सम्पन्न
ncell

काठमाडाैं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको वार्षिक प्रबन्धक भेला भव्यताका साथ सम्पन्न भएको छ । चितवनको सौराहा स्थित होटेल पार्क सफारीमा आयोजना भएको भेला कार्यक्रममा देशभरिका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

आज सम्पन्न उक्त भेलामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय, नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठ, नायक रौना रिजाल लगायत सबै बिभाग प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले आगामी वर्षको योजना र कार्य गतिविधि बारे प्रकाश पार्दै कम्पनीको सहयोग र सद्भाव रहने प्रतिवद्वता जाहेर गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रममा सहभागी शाखाप्रमुखहरुले आ-आफ्ना समस्या, चुनौती र कमि कमजोरी व्यवस्थापन समक्ष राख्दै सो को समाधानार्थ आग्रह गरेका छन भने सो को चाडै निवारण गर्ने बिश्वास दिलाएका छन ।

यो समाचार शेयर गर्नुहोस्
534SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?