National life

सामाजिक रूपमा उत्तरदायी सगरमाथा लुम्बिनी ईन्स्योरेन्स

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२६ असोज २०८०, शुक्रबार
685Shares
सामाजिक रूपमा उत्तरदायी सगरमाथा लुम्बिनी ईन्स्योरेन्स
ncell

काठमाडौँ । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत कास्की जिल्लाको पोखरा महानगरपालिका १ मा निर्माणाधीन विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि आर्थिक सहयोग स्वरूप पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ ।

कम्पनीले सामाजिक कार्यको लागि यती ठुलो धनराशि सहयोग गरेकोमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयले प्रशंसा गरेको छ ।

व्यावसायिक सामाजिक उत्तरदायित्वमा सचेत कम्पनीले यस अघि समेत शिक्षा, स्वास्थ्य, गरिवी निवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुराउँदै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?