National life

अन्तरिम सरकार बनाउने बङ्गलादेशी सेनाको घोषणा, हिंसा बन्द गर्न आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ साउन २०८१, सोमबार
921Shares
अन्तरिम सरकार बनाउने बङ्गलादेशी सेनाको घोषणा, हिंसा बन्द गर्न आग्रह
ncell

काठमाडौं । बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन्।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासन सत्ता आफ्नो हातमा लिएको हो। साथै पत्रकार सम्मेलन मार्फत सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

उनले सबै जिम्मेवारी आफूले लिने भन्दै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरे।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अब सुरक्षाकर्मीहरुलाई गोली नचलाउन निर्देशन दिइसकेको भन्दै सेना प्रमुखले भने, ‘देशलाई धेरै क्षति भयो । अर्थ व्यवस्था प्रभावित भयो कयौं मानिस मारिए।

सबै दललाई बोलाएको भन्दै उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौँ । ’ अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दल नागरिक समाजसँग सम्वाद गरेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
921SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?