National life

अब १ घण्टामै श्रम स्वीकृति पाउनुहुन्छ श्रम रोजगार मन्त्री अर्याल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
607Shares
अब १ घण्टामै श्रम स्वीकृति पाउनुहुन्छ श्रम रोजगार मन्त्री अर्याल
ncell

काठमाडौँ । श्रम कार्यालयले अब १ घण्टामै श्रम स्वीकृति दिने भएको भएको छ। लामो समयदेखि श्रममा नागरिकले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै श्रम कार्यालयले अब १ घण्टा भित्रै श्रम स्वीकृति वितरण गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले बताएका हुन् ।

(आज) आइतबार श्रम कार्यालय ताहाचलमा पत्रकार सम्मेलन गर्दै मन्त्री डीपी अर्यालले यस्तो जानकारी दिएका हुन्। उनले श्रम स्वीकृतिका लागि अब कार्यालयमा धाउनु नपर्ने बताउँदै आफैँले घरबाट मोबाइलबाटै श्रमको लागि आवेदन दिन सकिने बताएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘आवश्यक प्रक्रिया र कागजात पुरा भएको एक घण्टामा मोबाइलमै श्रम स्वीकृतिको प्रमाण पत्र आउँछ ।’यसका साथै श्रम कार्यालयमा अब सेवाग्राहीको समस्या समाधानको लागि सहायता कक्ष पनि स्थापना गरिने भएको छ । यसअघि मन्त्री अर्यालले श्रम कार्यालयको अनुगमनका क्रममा श्रम सम्बन्धी सेवा चुस्त दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?