National life

आगामी बजेट निर्माणमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्न चन्द्र ढकालको सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
771Shares
आगामी बजेट निर्माणमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्न चन्द्र ढकालको सुझाव
ncell

काठमडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेटेर बजेट ल्याउन सुझाव दिएका छन्।

अध्यक्ष ढकालले बिहीबार नेपाल आर्थिक पत्रकार समाज ‘सेजन’ले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा आयोजना गरेको प्रि-बजेट छलफलमा लगानी सम्मेलनका प्रतिबद्धता बजेटले पूरा गर्नुपर्ने बताएका हुन् ।

बजारमा माग र आपूर्ति कम हुँदा हरेक क्षेत्र सुस्ताएको ढकालको भनाई छ । ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले बजेट र मौद्रिक नीतिबिच तादात्म्य मिलाउन सुझाव दिए । कम्तीमा एक सय रोजगारी दिने उद्योगलाई विशेष सुविधा ल्याउन समेत उनले सुझाव दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
771SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?