National life

आर्थिक समृद्धि र सुशासन प्रवर्द्धन वर्तमान सरकारको मूल लक्ष्य हो: गृहमन्त्री लेखक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ भदौ २०८१, बिहिबार
645Shares
आर्थिक समृद्धि र सुशासन प्रवर्द्धन वर्तमान सरकारको मूल लक्ष्य हो: गृहमन्त्री लेखक
ncell

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले  वर्तमान सरकारको मूल उद्देश्य नै मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धि हासिल गर्ने रहेको बताएका छन् ।

९आज० बिहीबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकले ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक वर्गको सहयोग अपरिहार्य भएका उल्लेख गरेका छन् । साथै राजनीतिक स्थायित्व , दिगो विकासको स्थायीत्वो आजको आवश्यकता रहेको बताएका हुन् ।

वर्तमान सरकारका विकासका प्राथमिकताबारे जानकारी दिँदै निकट भविष्यमा नेपाल प्रहरीको संगठनात्मक संरचना सुधारसम्बन्धी कानुन जारी हुने उनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘नेपाल प्रहरीको ऐन  ६९ वर्ष पुरानो भयो, यसमा सामयिक परिमार्जन आवश्यक रहेको समेत उनले बताएका छन् ।

नयाँ कानुन निर्माण तथा संगठनात्मक क्षमता बढाएर प्रहरीलाई अझ व्यावसायिक बनाउनुपर्छ, उनले भने, नेपाल प्रहरीसम्बन्धी ऐन परिमार्जन गरेर बजेट व्यवस्थापनका निम्ति त्यो अर्थ मन्त्रालयमा पुगिसकेको समेत जनाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?