National life

एक्सिलेन्सी अवार्डबाट महासंघका अध्यक्ष ढकाल सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
769Shares
एक्सिलेन्सी अवार्डबाट महासंघका अध्यक्ष ढकाल सम्मानित
ncell

काठमाडौँ । उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ ।

ढकाललाई नेपाल चाटर्ड एकाउन्टेन्ट संघले सम्मान गरेको हो ।  बिहीबार एक कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई सम्मान पत्रसहित खादा लगाएर सम्मान गरेका छन् ।

काठमाडौँमा आयोजित भेषमा आर्थिक सम्भावना बढाउन संकट सम्बन्धी राष्ट्रिय सम्मेलनमा अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, रोजगारी सिर्जना,सामाजिक,आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको र आगामी दिनमा थप कर्तव्य बोधको महसुस गरेको  प्रतिक्रिया दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?