National life

कोरियाबाट फर्केकाहरूलाई उद्यमशीलता विकास तालिम सञ्चालन गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
478Shares
कोरियाबाट फर्केकाहरूलाई उद्यमशीलता विकास तालिम सञ्चालन गरिने
ncell

काठमाण्डौ – रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत दक्षिण कोरिया गई काम गरी फर्केकाहरूलाई उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन गरिने भएको छ ।

आज ललितपुरमा भएको एक कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले कोरियामा रोजगारी गरेर फर्किएका नेपालीलाई स्वदेशमै सीपको प्रयोग गर्ने अवसरका लागि कार्यक्रम सञ्चालन हुन लागेको बताएका छन् ।

‘के हामी परियोजना’ ले सञ्चालन गर्ने अभिमुखीकरण कार्यक्रममा काईकाको लगानी रहेको छ । उनले यो कार्यक्रममले दक्षिण कोरियाबाट काम गरी फर्किएका नेपालीलाई रोजगारीमा जोड्ने र थप खुशी बनाउने बताएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?