National life

गण्डकीमा नव गठित असंवैधानिक सरकार विरुद्ध अदालत जान्छौ: काँग्रेस

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
513Shares
गण्डकीमा नव गठित असंवैधानिक सरकार विरुद्ध अदालत जान्छौ: काँग्रेस
ncell

काठमाडौँ । गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बन्नका लागी सभामुखको समेत हस्ताक्षर प्रयोग गरीनु असंवैधानिक कदम भएको भन्दै नेपाली काँग्रेसले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको अदालतमा मुद्दा दायर गर्ने निर्णय बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । अदालत प्रक्रियामा जाने विषयमा सभापति देउवाले पाण्डेसँग छलफलका गर्न सुमय लिएका छन् ।

गण्डकीमा सरकारका लागि दाबेदार नै नपुग्ने भएपछि सभामुखको समेत हस्ताक्षर बुझाएर मुख्यमन्त्री नियुक्त गरिनु असंवैधानिक क्रियाकलाप रहेको भन्दै यस कदमलाई तत्काल सच्याउन माग सहित काँग्रेसका मुख्यमन्त्री सुरेन्द्र पाण्डे सर्वोच्च अदालतमा जाने निर्णय भएको जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
513SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?