National life

तीन खम्बे अर्थनीति कस्तो हुन्छ भन्नेमा हामी प्रस्ट नीति तयार गर्दै छौ: अर्थमन्त्री पुन 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
1.3kShares
तीन खम्बे अर्थनीति कस्तो हुन्छ भन्नेमा हामी प्रस्ट नीति तयार गर्दै छौ: अर्थमन्त्री पुन 
ncell

काठमाडौँ । नयाँ चरणको आर्थिक सुधारमा सरकार केन्द्रित रहेको अर्थमन्त्री वर्षमान पुनले बताए ।

'हामी नयाँ नयाँ चरणको आर्थिक सुधारको यात्रामा छौ ,यसका लागि राजनीतिक नेतृत्व स्पष्ट छ' मन्त्री पुनले भने ।

आज काठमाडौँ आयोजित एक कार्यक्रममा मन्त्री पुनले भने-तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? भन्ने कुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्नेमा हामी तत्पर छौ ।

साथै स्वदेशमै रोजगारको अवसर बनाउन सके अधिकांश नेपालीहरू स्वदेशमै काम गर्ने वातावरण बन्ने  उनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘नयाँ चरणको एउटा आर्थिक सुधार जरुरी छ । त्यो बहस हुँदै आएको थियो । यस पटकको बजेटमा हामी नयाँ चरणको आर्थिक सुधार गर्छौँ । मन्त्री पुनले भने

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?