National life

दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थप गरिन्छ : ऊर्जा मन्त्री बस्नेत 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ जेठ २०८१, बिहिबार
666Shares
दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थप गरिन्छ : ऊर्जा मन्त्री बस्नेत 
ncell

काठमाडौँ । आगामी दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थप गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

बिहीबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता बिहीबार प्रतिनिधि सभा बैठकबाट अनुमोदन भएको छ ।

उनले यो सम्झौता राष्ट्रको हितमा भएको पनि बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘यो राष्ट्रको अहितमा छैन । सजगताका साथ कार्यान्वयन हुन्छ । राष्ट्रको हित हेरिन्छ,’ मन्त्री बस्नेतले भने ।

 

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?