National life

बजेटमा असन्तुष्ट जनाउँदै आएका मेल्टिङ उद्योगी र अर्थमन्त्रीबिच ४ बजे वार्ता हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ जेठ २०८१, बिहिबार
1.2kShares
बजेटमा असन्तुष्ट जनाउँदै आएका मेल्टिङ उद्योगी र अर्थमन्त्रीबिच ४ बजे वार्ता हुँदै
ncell

काठमाडौँ । आगामी वर्षको प्रस्तुत बजेटमा असन्तुष्टि जनाउँदै  विरोधमा उत्रिएका मेल्टिङ उद्योगीलाई अर्थमन्त्री वर्षमान पुनले भेटेर छलफल गर्ने भएका छन् ।

गत मंगलवार प्रस्तुत बजेटमार्फत स्पञ्ज आइरनको कर बढेसँगै मेल्टिङ उद्योगीहरू विरोधमा उत्रिएका छन् । उनीहरूको विषय सुन्न र आवश्यक छलफल गर्न भन्दै मन्त्री पुनले आज दिउँसो ४ बजे मन्त्रालयमा उद्योगीहरूलाई भेट्न कार्यक्रम तय भएको छ ।

३ वर्षअघि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइरनको भन्सार दर शून्यमा झारेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसयता स्पञ्ज पगालेर रड बनाउने उद्योगको सङ्ख्या बढेर १८ पुगिसकेको छ । यी उद्योगमा ३६ अर्बभन्दा बढीको लगानी भइसकेको उद्योगीहरूको भनाई छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?